27 C
Kathmandu
Wednesday, August 4, 2021

शिशु हत्या अभियोगमा २ जना पक्राउ

- Advertisement -
- Advertisement -spot_imgspot_img
पुस-२७, पाँचथर, नवजात शिशुको हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सिदिन–४ की २१ वर्षीया रमिला राई र फिदिम–१ का २८ वर्षीय केवल राई रहेका छन्। अनुसन्धानमा उनीहरुको संलग्नता भएको पुष्टी भएको प्रहरीले जनाएको छ। शिशुको शब २४ गते सिदिनमा भेटिएको थियो। रमिला र केवल विरुद्ध कर्तव्य ज्यान मुद्धामा जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी नकुल पोख्रेलले जानकारी दिए।
- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्