27 C
Kathmandu
Thursday, October 22, 2020
2020 Oct 22, Thursday 03:34

TRENDING .

युवा स्वरोजगार कोष राजनैतिक दलका कार्यकर्ता भरणपोषण गर्ने कोषको रुपमा सञ्चालित : मन्त्री थामी

- Advertisement -

पुस-२६, कावासोती,  गरिवि तथा सहकारी निवारण मन्त्री हृदयराम थामीले स्थानिय पुनः संरचना आयोगले पेश गरेको स्थानिय संरचना वा पुरानै संरचना भएपनि  नेपाली काग्रेस र सरकार चुनावमा जान तयार रहेको बताउनु भएको छ । आज कावासोतीमा मिडिया फोरमले आयोजना गरेको पत्रकार भेटधाट कार्यक्रममा बोल्दै वहाले यस्तो बताउनु भएको हो ।
राजनैतिक दलहरुको सहमति विना स्थानिय निकायको निर्वाचन असम्भब हुने  भन्दै वहाले राजनैतिक दलहरु बिच जस्तो समझ्दारी हुन्छ सोही अनुरुप निर्वाचन गराउन सरकारकार तयार रहेको बताउनुभयो । दलहरु छिटो सहमतिमा पुगे बैशाख भित्रमा स्थानिय निर्वाचन हुने वहाको भनाइ थियो ।
अर्को एक प्रशंगमा थामीले युवा स्वरोजगार कोष गरीवि निवारण तर्फभन्दा पनि राजनैतिक रङ्गबाट प्रेरित भएको भन्दै युवा स्वरोजगार कोष रकम सहकारी मन्त्रालय अन्तर्गत सञ्चालन गरीनु पर्ने मा जोड दिनुभयो । वहाले प्रधानमन्त्रिको संयोजकत्वमा सहकारी मन्त्री र गरिवीमन्त्री सहितको अलग्गै समिति बनाएर कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनु भयो । अहिले युवा स्वरोजगार कोष राजनैतिक दलले आफ्ना कार्यकर्ता लाई भरणपोषण गर्ने  कोषको रुपमा सञ्चालन भएको आरोप समेत लगाउनु भयो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्