27 C
Kathmandu
Sunday, April 18, 2021

TRENDING .

कलेजमा संगै पढ्ने साथीको विश्वासमा पर्दा सामुहिक बलात्कार भईन यी युवती

- Advertisement -
- Advertisement -spot_imgspot_img

कोहलपुर, कोठामा लिएर जर्वजस्ती करणी गरेको आरोपमा कोहलपुर प्रहरीले दुई युवालाई नियन्त्रणमा लिएको छ ।

जुम्लाबाट घुम्न भन्दै कोहलपुर साथीको कोठामा बस्ने भन्दै ल्याएर १८ बर्षीय युवतीलाई बलात्कार गर्ने जुम्ला कनका–७ का १९ बर्षीय मुस्कान आचार्य र १८ का शेर सिकर्मी पक्राउ परेका हुन् ।

उनीहरुलाई जर्वजस्तीकरणी मुद्धा दर्ता गरि प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीका अनुसार तीनै जना एकै कलेजमा अध्ययनरत विद्यार्थी हुन् ।

साथीको कोठामा आराम गर्ने भन्दै लिएर पुष १९ गते युवतीमाथि बलात्कार भएको थियो । युवतीले बलात्कार भएको उजुरीका आधारमा प्रहरीले आचार्य र सिकर्मीलाई पक्राउ गरेको हो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्