27 C
Kathmandu
Friday, October 23, 2020
2020 Oct 23, Friday 06:03

TRENDING .

नवलपरासीमा मिठाइ उघोगबाट ३५ जनलाई रोजगरी, महिला भए स्वरोजगार

- Advertisement -

पुस-२६, बिबेक भण्डारी । नवलपरासीको मुकुन्दपुरमा मिठाइ उधोग सञ्चालन भएपछि त्यस क्षेत्रका महिला तथा युवाहरुले रोजगार पाएका छन । २०६९ सालबाट संञ्चालनमा आएको हरिओम फुड प्रोडक्टले स्थानिय ३५ जनलाई रोजगार प्रदान गदै आएको छ । गाउका युवा तथा  महिलाहरुले त्यस उधोगमा कार्य गर्दै आएका छन । विशेष गरि मिठाइका परिकारहरु उत्पादन गदै आएको उधोग संञ्चालमा आएपछि  महिलाहरु खालि बस्न नपरेको महिला तथा युवाहरुको भनाई छ । पहिले घरमा खालि बस्नु पर्ने , २-४ पैसा जुटाउन पनि समस्या पर्दै थियो भने अहिले आफै रोजगारमा लागे पछि घर खर्चको लागि यति समस्या नभएको उनिहरुको भनाई छ। जिल्लाको नवलपुर क्षेत्रको गैडाकोट नगरपालिका मुकुन्दपुरमा संञ्चालनमा रहेको सो मिठाइ जन्य वस्तुहरु उत्पादन हुने उधोगमा कार्य गरे बापत मासिक ६ हजार रुपैया भन्दा माथि पाउने गरेको उधोगमा कार्यरत कामदारको भनाइ छ। घरमा खालि बस्नु भन्दा केहि गर्नुपर्छ भन्ने मानसिकताले आफुहरु उघोगमा कामा गर्ने गरेको महिलाहरुको भनाइ छ।

मिठाई उधोग संञ्चालक विनोद शाहका अनुसार  मिठाइ उत्पादन गर्न आवस्यक पर्ने विभिन्न किसिमका वस्तुहरु विरगजं बाट ल्याइने गरेको र यहाबाट विभिन्न किसिमका मिठाईहरु बनाएर बाहिर पठाउने गरेको बताउनुभयो । उधोगमा ललिपप , सोनपाप्रि , पेडा का परिकार  बनाई गरेको बताउनुभयो । २०६९ सालमा स्थापना भएको उधोगमा हाल ३५ जना कामदारहरु रहेको बताउनुभयो  । संञ्चालक शाहका अनुसार आफुले पहिलो पटक सुरु गर्दा ३-४ जना कामदार राखेको भए पनि हाल ३५ जना कामदारहरुले रोजगार पाएका बताउनुभयो ।
साना तथा घरेलु उधोगमा दर्ता भएर संञ्चालनमा रहेको मिठाई उधोगमा श्रम गर्ने महिलाका प्राय जसो श्रीमान रोजारीको लागि बिदेशिएका छन । श्रीमानको कमाईले मात्र खर्च धान्न गरोहुने र आफुहरुले नि केहि गरे थपथाप हुने भएकाले मिठाई उधोगमा श्रम गर्दै आएको उनीहरुले बताए ।  काम गर्न खासै दुख पनि नभएको , घरको नजिकै उघोग संञ्चालन रहेको कारण घरको काम गर्दे उघोगमा पनि कार्य गर्दे गरेकोले पनि सरल भएको उनिहरुको भनाई छ । त्यहाका स्थानिय महिलाहरु खालि समयको सदुपयोग गर्दे यतिबेला सो उधोगमा श्रम गर्दे आएका छन । उनिहरुले मासिक रुपमा ६ हजार देखि १० हजार सम्म कमाउन सफल भएका छन । जस्ले गर्दा घर खर्च सजिलै संग चलिरहेको बताउछन ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्