27 C
Kathmandu
Saturday, October 24, 2020
2020 Oct 24, Saturday 03:48

TRENDING .

एन टि सी मोबाइलमा ब्यालेन्स सकियो ? नो टेन्सन ! अब टेलिकमका ग्राहकले पनि ‘सापटी’ पाउने

- Advertisement -

पुस-२५, नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकहरुलाई क्रेडिट सुविधा उपलब्ध गराउने भएको छ। यसअघि निजि एनसेलले ल्याएको  सापटी योजना जस्तै टेलिकमले पनि ल्याउने तयारी थालेको टेलिकमका साहय प्रवक्ता सोभन अधिकारीले जानकारी दिए।

त्यसरी दिने रकमको सिमा कति हुने, भुक्तानीको प्रक्रिया के हुने भनेर अहिले नै निक्र्यौल भइनसकेको तर त्यसकोलागि टेलिकमले प्राविधिक तयारीलाई तीव्र पारिएको अधिकारीले जानकारी दिए।
हिजोमात्र टेलिकमकी महाप्रबन्धक कामिनी राजभण्डारीले पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै टेलिकमले क्रेडिट सुविधा उपलब्ध गराउने बताएकी थिइन्।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्