27 C
Kathmandu
Sunday, April 18, 2021

TRENDING .

नवलपरासीको बेनिमणिपुर सर्दीमा सांस्कृतिक मेला २०७३ हुने, ज्योति मगर, राज सिग्देल आउने

- Advertisement -
- Advertisement -spot_imgspot_img

पुस-२५, खगराज सापकोटा । नवलपरासीको बेनिमणिपुर गाविस सर्दीमा विविध सांस्कृतिक मेला २०७३ हुने भएको छ । जिमी नेवा: गुठीको आयोजनामा नेवा गुठी भवन,मन्दिर तथा खेल मैदान निर्माण सहयोगार्थ उक्त सांस्कृतिक मेला गर्न लागिएको जिमी नेवा: गुठीका अध्यक्ष नन्दु श्रेष्ठ ले हामीलाई जानकारी दिनुभयो । पौष २९ र माघ १ गते हुने उक्त सांस्कृतिक मेला कार्यक्रममा कमल विरही, रमित ढगांना, पांडे,जिग्री, ज्योति मगर, राज सिग्देल, ढाकाराम पौडेल, उमा खनाल, ईरा भट्टराई, रोमा न्यौपाने, टिका जैसी, लगायत राष्ट्रीय स्तरका मोडल , डान्सर र स्थानीय कलाकारहरुको विभिन्न बेजोड सांस्कृतिक प्रस्तुतीहरु रहनेछन्। सर्दी एकेडमीको प्राङ्गडमा हुने उक्त सांस्कृतिक मेला तथा कार्यक्रममा उपस्थित भई सांस्कृतिक मेला सफल पारीदिनु हुन आयोजक जिमी नेवा: गुठी सबैलाई अनुरोध समेत गरेको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्