27 C
Kathmandu
Wednesday, August 4, 2021

शवयात्रामा पोल डान्सरको यस्तो हट नृत्य

- Advertisement -
- Advertisement -spot_imgspot_img

पुस-२५, शवयात्रामा शोकको माहोल हुनुपर्ने हो । तर ताइवानका एक राजनीतिज्ञको शवयात्रामा भने अर्कै दृष्य देखियो । शवयात्राका क्रममा छोटा लुगा लगाएका ५० जना पोल डान्सरहरुले गाडीको छतमा चढेर कामुक नृत्य प्रदर्शन गरे ।

pole-dancers-1

ताइवानको चियायी प्रान्तका दिवंगत राजनीतिज्ञ तुङ सियाङको शवयात्रामा पोल डान्सरको नृत्य देखाउने व्यवस्था उनकै छोराले मिलाएका थिए । आफ्नो बुवाको रसिक स्वभाव र रुची अनुसार यस्तो तारतम्य मिलाएको उनले बताएका छन् ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्