27 C
Kathmandu
Wednesday, August 4, 2021

सर्वोच्च अदालतले कार्कीलाई अख्तियार प्रमुखबाट गर्यो बर्खास्त, अर्को ब्याक्ती प्रमुखमा नियुक्ति गर्न आदेश

- Advertisement -
- Advertisement -spot_imgspot_img

पुस-२४, काठमाण्डौ, सर्वोच्च अदालतले लोकमान सिंह कार्कीको अख्तियार प्रमुखमा भएको नियुक्ति बदर गरिदिएको छ।

सर्वाेच्च अदालतले अख्तियार दुरुपयाेग अनुसन्धान अायाेगका  प्रमुख अायुक्त लाेकमानसि‌ं‌ह कार्कीकाे नियुक्ति खारेज गरेकाे छ ।

सर्वाेच्चले अाइतबार परमादेश जारी गर्दै कार्कीकाे नियुक्ति बदर गरेकाे हाे  ।

सर्वाेच्चले परमादेश जारी गर्दै राष्ट्रपति र संवैधानिक परिषदलाई अब योग्यता पुगेको व्यक्तिलाई अख्तियार प्रमुखमा सिफारिस र नियुक्ति गर्नु भनेकाे छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्