पुस-२४, काठमाण्डौ, सर्वोच्च अदालतले लोकमान सिंह कार्कीको अख्तियार प्रमुखमा भएको नियुक्ति बदर गरिदिएको छ।
सर्वाेच्च अदालतले अख्तियार दुरुपयाेग अनुसन्धान अायाेगका प्रमुख अायुक्त लाेकमानसिंह कार्कीकाे नियुक्ति खारेज गरेकाे छ ।
सर्वाेच्चले अाइतबार परमादेश जारी गर्दै कार्कीकाे नियुक्ति बदर गरेकाे हाे ।
सर्वाेच्चले परमादेश जारी गर्दै राष्ट्रपति र संवैधानिक परिषदलाई अब योग्यता पुगेको व्यक्तिलाई अख्तियार प्रमुखमा सिफारिस र नियुक्ति गर्नु भनेकाे छ ।