27 C
Kathmandu
Tuesday, August 11, 2020
2020 Aug 11, Tuesday 03:38

TRENDING .

नवलपरासीलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न लागिपरे व्यवसायी

- Advertisement -

पुस-२४, बिबेक भण्डारी । नवलपरासीको नवलपुर क्षेत्रलाई पर्यटकिय क्षेत्र बनाउन जिल्लाका पर्यटन व्यवशायिहरु सक्रिय भएर जुटेका छन् । नवलपुर क्षेत्रलाई पर्यटकीय हिसावले अब्बल बनाउन होटल, रेष्टुरेन्ट देखि अन्य पार्कहरु समेत निर्माण गर्न व्यसायीहरु जुटेका हुन । नवलपुर क्षेत्रको विशेष गरि नारायणि नदिको किनारमा यस्ता होटल तथा रिसोर्टहरु संञ्चाल गरि नवलपुर क्षेत्रमा पर्यटकको आगमनलाई बृद्धि गर्न यस्ता होटल तथा रिसोर्टहरु निर्माण गरि पर्यटन प्रबद्धन गर्न व्यवशायिहरु जुटिरहेका छन । पर्यटकको नजरमा नारायणि नदि , जंगल सफारी , जंगलिजनावरको अवलोकन नै मुख्य रहेको हुदा पर्यटन व्यवशायिहरुले जिल्लाको नवलपुर क्षेत्रमा नै व्यवशाय संञ्चालन गदै आएका छन । जिल्लाको नवलपुर क्षेत्र अन्तरगत नारायणि नदिको किनारमा विभिन्न स्थान गरि करिव सय भन्दा बढि होटल तथा रिसोर्टहरु संञ्चालनमा रहि आएको छ । जिल्लाको नवलपुर क्षेत्रलाई पनि चितवन राष्टिय निकुञ्ज जस्तै नवलपुरलाई पनि परिचित गराउन यस्ता पर्यटकिय व्यवशायहरु संञ्चालनमा रहदै आएका छन् भने  जिल्लाको त्रिबेणी , कावासोती , देवचुली नगरपालिका , रजहर , गैडाकोट लगायतका स्थाहरुमा पर्यटकिय संम्भावित क्षेत्रमा विभिन्न किसिमका पर्यटकिय व्यवशाय तथा पर्यटकको गन्तव्यको क्षेत्रको रुपमा परिचित गराउन लागि परि रहेका छन । पर्यटकिय क्षेत्रका रुपमा र जिल्लाको नवलपुरमा पनि पर्यटकिय क्षेत्रहरु छन भनि परिचित गराउन आफुहरुले यस क्षेत्रलाई पर्यटकको गन्तव्यको स्थल बनाउन लागि परिरहेको पर्यटन व्यवशायिक तथा पार्क भ्यू रिसोर्टका संञ्चालक पलट चौधरिले बताए । उनका अनुसार चितवन राष्टिय निकुञ्जले चारबटा जिल्लालाई छोएको भए पनि यसले केवल चितवनलाई मात्र चिनाएको र नवलपुरको पर्यटन क्षेत्रलाई चिनाउन पनि आवस्यक रहेको र पर्यटन क्षेत्रको रुपमा नवलपुर क्षेत्र रहे पनि यस विषयमा अझै कतिपयलाई थाहा नभएर पनि यस क्षेत्रको पर्यटन उकास्न आवस्यक रहेको रिसोट संञ्चालक चौधरीको भनाइ छ ।
जिल्लाको विभिन्न स्थानमा पर्यटन क्षेको रुपमा प्रचुर मात्रामा सम्भावना भए पनि यसमा संबन्धित निकायको ध्यान जान नसक्दा जिल्लाको नवलपुर क्षेत्रको पर्यटन क्षेत्र पछि परेको देखिन्छ । चितवन राष्टिय निकुञ्जले छोएको नवलपुर क्षेत्रका विभिन्न स्थानहरु पर्यटकिय क्षेत्रको सम्भावना भएको देखिन्छ तर यस क्षेत्रको प्रचारप्रसार लगायतका कारणले गर्दा जिल्लाको नवलपुर क्षेत्रको पर्यटकिय क्षेत्र पछि परेको देखिन्छ । पर्यटन क्षेत्रको विकासका लागि केवल होटल तथा रिसोर्ट संञ्चालन गरेर पुग्दैन यसको लागि पर्यटकको आर्कषण पर्न विभिन्न किसिमका पर्यटकिय आधार भुत कुराहरुको पर्याप्त उपलब्ध हुन जरुरी छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्