27 C
Kathmandu
Sunday, October 25, 2020
2020 Oct 25, Sunday 02:32

TRENDING .

काठमाडौं र पोखरा लगत्तै चितवन पनि लोडसेडिङ मुक्त हुन्छ : ऊर्जामन्त्री शर्मा

- Advertisement -

चितवन, पुस-२२। ऊर्जामन्त्री जनार्दन शर्माले काठमाडौं र पोखरा लगत्तै चितवनलाई पनि लोडसेडिङ मुक्त गर्ने बताएका छन् । प्रेेस सेन्टर नेपाल चितवन शाखाले भरतपुर बिमानस्थलमा गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले यस्तो भनेका हुन् ।

उनले एकै पटक सबै ठाउँमा सम्भव नहुने भएकाले काठमाडौँ हुँदै पोखरा मुक्त भइसकेको र चितवन सहित अन्य ठाउँमा पनि तयारी अन्तिम चरण पुगेको बताएका छन्  । ‘कतिपय ठाउँ डेढ दुई घण्टासम्म लोडसेडिङ हुनसक्छ’ उनले भने, ‘तर हामी बढी भन्दा बढी लोडसेडिङ मुक्त गर्ने तयारीमा छौँ ।’

केहि पूर्वधार बनिनसकाले सबै स्थानमा एकैपटक लोडसेडिङ मुक्त गर्न संभव नभएको मन्त्री शर्माको भनाई थियो । मन्त्री शर्माले विद्युत उत्पादनका लागि लाइसेन्स लिने तर दलाली गरी काम नगर्नेलाई कारबाही गर्ने बताए ।

कानूनमा नै लाइसेन्स लिएपछि बर्षिक रुपमा नवीकरण गरे पुग्ने व्यवस्था गरेका कारण पहिले कानून बनाएर झोलामा खोला राखेर हिँड्नेहरुलाई कारबाही गर्ने मन्त्री शर्माले उद्घोष समेत गरे ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्