27 C
Kathmandu
Sunday, October 25, 2020
2020 Oct 25, Sunday 08:41

TRENDING .

त्रिभुवन विमानस्थलबाट एकै पटकमा २९ जना कर्मचारी निलम्बनमा परे, सुन काण्डको छानबिन सुरु

- Advertisement -

पुए-२२, त्रिभुवन विमानस्थलको सुरक्षा जाँच पार गरेर प्रहरीले साढे ३३ किलो सुन बरामद गरेपछि भन्सार कार्यालय त्यहाँ कार्यरत २९ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ। सुन बरामद भएको बेला त्यहाँ कार्यरत कर्मचारीलाई तत्कालका लागि काम गर्नबाट हटाइएको भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाले जानकारी दिए। कार्यालय सहयोगि देखि उपसचिवसम्मका कर्मचारीलाई काम गर्न रोक लगाइएको हो। विमानस्थल भन्सारमा उनीहरुलाई हटाएर अहिले अरु नै कर्मचारी खटाइएको छ। ड्युटीका क्रममा लापरवाही गरेको भन्दै भन्सार कार्यालयले उनीहरुलाई काम गर्न रोकेको हो। सुन काण्डपछि विभागले भन्सार विभागकै उपमहानिर्देशक सुमन दाहालको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। दुवईबाट आएका बाँकेका गोपालबहादुर शाहीको लगेजबाट सिआइबीले हिजो साँढे ३३ किलोभन्दा बढी सुन बरामद गरेको थियो। सुन लिन जोरपाटीमा बसिरहेका दिलबहादुर थापा र सन्तोष काफ्लेलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्