27 C
Kathmandu
Thursday, April 15, 2021

TRENDING .

चिनी मिलमा कार्यरत कर्मचारीको कार्यालयको छतबाट खसेर मृत्यु

- Advertisement -
- Advertisement -spot_imgspot_img

पौष-२२ , श्याम थापा । बेलाटारी  बाग्मति खड्सारी सुगरमिलमा कार्यरत एक कर्मचारीको कार्यालयको छतबाट खसेर मृत्यु भएको छ। नवलपरासीको कुडिया ८ स्थित सुगरमिलमा कार्यरत कुडिया ९ पथरकलवा बस्ने बर्ष २० का सुनिल गुप्ता मिलको छतबाट खसेर यहीपौष १७ गते का दिन दिउसो ३ बजे घाईते भएका थिए । उनको टाउकोमा गम्भिर चोट लागेको थियो । कार्यालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत गुप्तालाई उपचारका लागि भैरहवा मेडिकल कलेज लगिएको थियो । टाउकोमा चोट लागेर गम्भिर घाईते भएका उनको टाउकोको सल्यक्रिया सम्पन्न भैसेके पछाडी उपचारको क्रममा हिजो बिहिबार अपहन्न ४ बजेको समयमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलाटारीले जानकारी दिएको छ । मृतक गुप्ताको उपचार खर्च का साथै अन्य क्षतिपुर्ति पनि बाग्मती खाड्सारी मिलले नै व्यहोर्ने मिलले जनाएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्