27 C
Kathmandu
Friday, October 23, 2020
2020 Oct 23, Friday 04:53

TRENDING .

विद्युत चोरी गरे जेलमा

- Advertisement -

कावासोती – नेपाल विद्युत प्राधिकरण कावासोतीले विद्युत चोरी गर्ने ८६ जना लाई नियन्त्रणमा लिएको छ । विद्युत चोरीरहेको अवस्थामा विद्युतिय सामान सहित मानिस लाई समेत नियन्त्रणमा लिएको । नेपाल विद्युत प्राधिकरण कावासोती शाखाका प्रमुख उमेश प्रसाद यादवका अनुसार पहिले पहिले सामान मात्र नियन्त्रणमा लिदा जरिवाना तिर्न नआउने र पुन चोरी गर्ने प्रवृति बढेपछि प्रहरीको सहयोगमा मानिस लाई समेत नियन्त्रणमा लिन थालिएको छ  । मानिस लाई नै नियन्त्रमा लिएर जरिवाना नतिर्दा सम्म नियन्त्रणमा राखेपछि चुहावटमा कमी आउनुका साथै मिटरका लागि निबेदन समेत बढेको प्रमुख यादवले जानकारी दिनुभयो । विद्युत कर्मचारी , जनपथ प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले टिभि , पानी तान्ने मोटर , हिटर सहित विभिन्न विद्युतिय सामाग्री समेत बरामद गरेको छ ।  यस आर्थिक वर्षमा मात्र कावासोती वितरण शाखाले १ करोड ३० लाख विद्युत बक्यौता र १५ लाख रुपैया विद्युत चोरी बापत जरिवाना असुल गरेको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्