27 C
Kathmandu
Saturday, October 24, 2020
2020 Oct 24, Saturday 08:53

TRENDING .

नवलपुर जेसिज २०१७ को अध्यक्षमा अर्याल सर्व सम्मत चयन

- Advertisement -

पुस-२०, नवलपुर जेसिजको साधारण सभा तथा आठौ अभिवेशबाट वर्ष २०१७ को अध्यक्षमा कृष्ण अर्याल सर्वसम्मत रुपमा चयन हुनुभएको छ । त्यस्तै दुई कार्यकारी उपाध्यक्षमा नन्दु रिजाल र हरि सुवेदी उपाध्यक्षमा राजकुमार सिग्देल, रामु लामिछाने, विष्णु भुसाल र नायण न्यौपाने चयन हुनुभएको छ । अध्यक्षमा हरिषचन्द्र पोख्रेल, कृष्ण अर्याल र राधा उपाध्यायले उमेदवारी दिनुभएको थियो । पोख्रेल र उपाधयायले आफनो उमेद्धारी फिर्ता लिएपछि अर्याल सर्वसम्मत रुपमा चयन हुनुभएको हो । महासचिव र कोषाध्यक्ष निर्वाचित अध्यक्षले चयन गर्ने छन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्