27 C
Kathmandu
Friday, October 30, 2020
2020 Oct 30, Friday 04:09

TRENDING .

नवलपरासीको त्रिबेणीका बालबालिकाहरु खोप केन्द्रको अभावमा सडकमै बसेर खोप लगाउन बाध्य

- Advertisement -

बेलाटारी, पुस- १९, श्याम थापा । यति खेर त्रिबेणी सुस्ता गा.बि.सको वडा न. १,२ र ३ का बालबालिकाहरुले खोप बाहिरै सडकमा बसेर लगाउन परेको महिला अधिकार मञ्चकी अध्यक्ष दिपा रायमाझीले बताउनु भएको छ । खोप केन्द्र भवन नभएको र पटक पटक आफुहरुले राजनितिक दलहरुलाई खोप केन्द्र भवन बनाउनको लागी भन्दा पनि कुनै प्रकारको सुनुवाई नभएको कारणले बालबालिकाहरुलाई बाहिरै सडकमा खोप लगाउन परेको वडा न.२ का महिला स्यवमसेविका भक्ति अधिकारीले बताउनु भयो । आफुहरुलाई खोप केन्द्र भवनको रुपमा गा.बि.स कार्यालयको भवन प्रयोग गर्न गाबिसले दिएतापनि गाबिस हलमा बिभिन्न कार्यक्रमहरु र बैठकहरु हुने साथै सेवाग्राहीहरुको भिडभाड हुने भएकोले बालबालिकाहरुलाई बाहिरै सडकमा राखी भएपनि आफुहरुले सेवा दिईरहेको त्रिबेणी स्वास्थ चौकीका प्रमुख राम जुलुम यादवले बताउनु भयो । यता तिर बालबालिकाहरु बाहिरै सडकमा बसेर खोप लगाउन पर्ने बाध्यता रहेको छ भने उता गा.बि.समा आउने बालबालिकाहरुको रकम बिभिन्न बहानामा अवलोकन भम्रण जस्तामा रकम सकाउने गरेको गा.बि.सका सामजिक परिचालक बिष्णु पाण्डेले बताउनु भयो । यस समस्याको समाधान गरि समपुर्ण बालबालिकाहरु खोपबाट बन्चित हुनबाट बचाउनको लागी सम्बन्धित निकायहरुमा पहल गरि दिनको लागी सरोकारवालाहरु संग स्वास्थय चौकी प्रमुख यादवले अनुरोध पनि गर्नु भएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्