27 C
Kathmandu
Wednesday, August 4, 2021

नेपाली काङ्गेसका सभापती राना सडक दुर्घटनामा घाईते

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती, पुस-१९, नेपाली काङ्गेस क्षेत्र नम्बर २ का सभापती दुर्गा वहादुर राना दुर्घटनामा परि घाईते हुनुभएको छ । उहाको अहिले भरतपुरको एलायन्स अस्पतालमा उपचार भैरहेको छ ।  ईलाका प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती थानाचोक अगाडि पश्चिमबाट पुर्व जादै गरेको लु ३१ प ६६७ नम्बरको मोटरसाईकलले राना सवार विपरित दिशातर्फ आउदै गरेको ८९६७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा दुर्घटना भएको हो । वहाको नवलपुर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर लगिएको हो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्