27 C
Kathmandu
Saturday, October 24, 2020
2020 Oct 24, Saturday 09:24

TRENDING .

सत्तापक्षलाई संशोधन अगाडि बढाउन सहज हुने गरी सर्वोच्चले बाटो खोल्यो

- Advertisement -

काठमाडौँ, पुस-१८,  संविधान संशोधन विधेयकविरुद्ध परेको रिटनिवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न नपर्ने फैसला गरेको छ । सर्वोच्चले अन्तरिम आदेश नदिएपछि संविधान संशोधनको बाटो खुलेको छ । र, सत्तापक्षलाई संशोधन अगाडि बढाउन सहज भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश ईश्वरीप्रसाद खतिवडाको सोमबारको ईजलासले ‘विधायन प्रक्रियामा रहेको विषयमा विधायिकाले आफ्नो दृष्टिकोण प्रयोग गर्न नपाउँदैको अवस्थामा न्यायपालिकाबाट प्रक्रिया नै रोक्ने गरी आदेश गर्नु उचित देखिएन’ फैसला गरेको छ ।

संविधान जारी गरेपछि रुपान्तरित व्यवस्थापिका–संसदमा विधायेकहरुले विवेक राख्न पाउनुपर्ने जनाइएको छ। सरकारले गत मंसिर १४ गते संशोधन प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएपछि त्यसको भोलिपल्टै अधिवक्ता टिकाध्वज खड्का र पूर्वसांसदहरूले सर्वोच्चमा २ वटा रिटनिवेदन दर्ता गराएका थिए ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्