27 C
Kathmandu
Friday, October 30, 2020
2020 Oct 30, Friday 04:48

TRENDING .

नवलपरासीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

- Advertisement -

बेलाटारी , पुस-१८, श्याम थापा। ट्रकको ठक्कर बाट एक बृद्धको मृत्यु भएको छ । नवलपरासीको कुडिया बाट बेलाटारी तफै आउदै गरेको ना.३ ख ४७४८ नम्बरको ट्रककले फेनहरामा बाटोमा हिडिरहेको पैदलयात्रि बर्ष ६५ को चन्दन पुरीलाई ठक्कर दिएको हो । ट्रकको ठक्करबाट चन्दन पुरी घाईते भएका थिए । पुरीको उपचारका लागी ईलाका प्रहरी कार्यालय बेलाटारीको गाडीमा राखी उपचारका लागी सहिद स्मृति अस्पताल चौपता लगिएको थियो । चौपता अस्पतालमा उनको उपचार हुन नसकेर घाईते पुरीलाई चितवन मेडिकल कलेज भरतपुर पठाएको र घाईते चन्दन पुरीको उपचार क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरक्षक महेश्वर उपाध्यायले बताउनु भयो । साथै थप अनुसन्धानका लागी गाडी र गाडी चालकलाई ईलाका प्रहरी कार्यालय बेलाटारीको नियन्त्रणमा राखिएको प्रहरी निरक्षक उपाध्याायले बताउनु भएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्