27 C
Kathmandu
Wednesday, August 4, 2021

चर्चाको शिखरमा बेस्ट फिगर वालीको उपाधी पाएकी केलीका यस्ता छन् हट तस्बिर हेर्नुहोस

- Advertisement -
- Advertisement -spot_imgspot_img

एजेन्सी, भर्खरै हलिउडमा एक मोडलको नग्न तस्बिर सार्वजनिक भएको छ । ती हुन् केली ब्रुक ।

Kelly BrookKelly Brook6तर, आफ्नो नग्न फोटो सार्वजनिक भएकोमा केलीलाई कुनै पछुतो नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । केलीलाई ‘वेस्ट फिगर’ भएकी मोडलको रुपमा अर्थाइएको छ ।

Kelly Brook 3

युनिभर्सिटी अफ टेक्ससमा गरिएको एक अनुसन्धान अनुसार केलीको उचाई, तौल र कपालको लम्बाइ र अनुहारको आकारलाई आधार मानिएको थियो ।

Kelly Brook 1Kelly Brook 6त्यसमा उनको सबै चीज फरफेक्ट भएकाले वैज्ञानिकहरुले उनलाई यस्तो उपाधि दिएको द सनले जनाएको छ ।

Kelly-Brookकेली ३२ वर्षकी भइन् । केलीको फिगर ३९–२५–३६ रहेको छ भने उचाई ५.५ फुट छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्