27 C
Kathmandu
Friday, October 30, 2020
2020 Oct 30, Friday 04:08

TRENDING .

पतिलाई छोडेर एक्लै बजार गएको आरोपमा महिलाको टाउको छिनालियो

- Advertisement -

सामान्य सोचाईमा पतिलाई नलिईकन बजार जाँदा महिलाले के परिणाम भोग्नुपर्ला ? सामान्य उत्तर आउन सक्छ तर अफगानिस्तानमा भने यसको फरक परिणाम देखियो  यहाँ एक्लै बजार गएको आरोपमा एक जना महिलाको टाउको छिनालिएको छ । अफगानिस्तानमा आफ्नो लोग्ने बिना एक्लै घरबाहिर निस्कनुलाई अपराध मानिन्छ र त्यसो गर्ने महिलालाई गम्भीर सजाय दिने गरिन्छ ।

अहिले सोही आरोपमा एक महिलाको शीर छेदन गरिएको छ । अफगानिस्तनको सर ए पुल प्रान्तस्थित लट्टी बजार नजिकको एक गाउँकी महिलाको हतियारधारी समूहले टाउको छिनालिदिएका हुन् ।

तालिवानको आधिपत्य रहेको उक्त ठाउँकी ३० वर्षीया ती महिला लोग्नेबिना बजार गएकी थिइन् । ती महिलाका पति इरानमा बस्दै आएका छन् र उनीहरुका सन्तान पनि छैनन् ।

सोही कारण उनी बाध्यताबस एक्लै बजार गएकी थिइन् । तर तालिवानी शासनका अनुसार त्यहाँ महिलाहरु आफ्नो लोग्ने तथा परिवारका अन्य पुरुष सदस्यबिना घर बाहिर निस्किन पाउँदैनन् । स्मरण रहोस्, यहीँ वर्ष दक्षिणी कान्दाहारको एक विमानस्थलमा काम गर्ने ५ महिलालाई तालिवानले गोली हानी मारेको थियो । तालिवानले महिलाहरुले जागिर गर्नमा समेत रोक लगाएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्