8.1 C
Kathmandu
Flowers in Chania

चर्चित खेलाडी बिमल घर्ति मगर नवलपरासीको कावासोतीमा

- Advertisement -

पुस-१६, कावासोती, खगराज सापकोटा । नेपाली खेल जगतका चर्चित खेलाडी बिमल घर्ति मगर कावासोती आउने भएका छन । उनि यहि पुस १८ गते कावासोतीमा हुने ई-प्लानेट (ईजुकेशन प्लानेट ) कन्सल्ट्यन्सीको कावासोती शाखा उदघाटनका लागी आउने भएका हुन । ख्याती प्राप्त फुटबल खेलाडी घर्ती ई-प्लानेटका ब्रान्ड एम्बेस्डर समेत हुन् । यहि पुस १८ गते कावासोतीको नयाँ बजारमा बिशेष कार्यक्रम बीच ए-प्लानेटको शाखा बिस्तार हुन लागेको आज आयोजित पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो । सो कार्यक्रममा राष्ट्रिय गायक रमेश राज भट्टराई, उमा गिरी लगाएतको प्रस्तुति सहितको सास्कृतिक कार्यक्रम समेत रहने  ई-प्लानेट  शाखा कावासोतीका मेनेजिङ् डाईरेक्टर सुमन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्