27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 03:46

TRENDING .

चर्चित खेलाडी बिमल घर्ति मगर नवलपरासीको कावासोतीमा

- Advertisement -

पुस-१६, कावासोती, खगराज सापकोटा । नेपाली खेल जगतका चर्चित खेलाडी बिमल घर्ति मगर कावासोती आउने भएका छन । उनि यहि पुस १८ गते कावासोतीमा हुने ई-प्लानेट (ईजुकेशन प्लानेट ) कन्सल्ट्यन्सीको कावासोती शाखा उदघाटनका लागी आउने भएका हुन । ख्याती प्राप्त फुटबल खेलाडी घर्ती ई-प्लानेटका ब्रान्ड एम्बेस्डर समेत हुन् । यहि पुस १८ गते कावासोतीको नयाँ बजारमा बिशेष कार्यक्रम बीच ए-प्लानेटको शाखा बिस्तार हुन लागेको आज आयोजित पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो । सो कार्यक्रममा राष्ट्रिय गायक रमेश राज भट्टराई, उमा गिरी लगाएतको प्रस्तुति सहितको सास्कृतिक कार्यक्रम समेत रहने  ई-प्लानेट  शाखा कावासोतीका मेनेजिङ् डाईरेक्टर सुमन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्