27 C
Kathmandu
Wednesday, September 23, 2020
2020 Sep 23, Wednesday 02:04

TRENDING .

प्रेममा धोका दिएको भन्दै सबैको सामु जवरजस्ती युवतीको कपाल मुण्डन (भिडियो सहित)

- Advertisement -

प्रेममा धोका खाएपछि मानिसले बदला लिन कतिसम्म कठोर कदम चाल्दछ भन्ने उदाहरण एक घाइते प्रेमीले पेश गरेका छन् । ब्राजिलका एक युवाले आफुलाई प्रेममा धोका दिने भुतपूर्व प्रेमिकालाई कठोर सजायँ दिएका छन् ।

लागुऔषधको कारोबार गर्ने ती युवकले प्रेममा धोका दिएको भन्दै एक युवतीलाई जवरजस्ती पक्रिएर सबैको सामु उनको कपाल मुडिदिएका छन् ।

सोसल साइटमा अपलोड भएकेा एक भिडियोमा ती युवा हातमा कपाल काट्ने टि्रमर मेसिन लिएर एक युवतीको कपाल खौरिरहेको देखिन्छ । जबरजस्ती कपाल मुण्डन गराइएकी ती युवतीलाई देखेर त्यहाँ उपस्थित मानिसहरु हाँसेको सुनिन्छ ।

ब्राजिलको एक ड्रग डिलर ग्यांगले उक्त भिडियो पोष्ट गरेको हो । स्मरण रहोस् ब्राजिलमा लागु औषधको कारोबार तथा सेवनमा संलग्न मानिसहरु आफुहरुको नियम तोड्ने मानिसहरुलाई सबक सिकाउनका लागि सार्वजनिक बेइज्जतीको सजायँ दिन्छन् ।[mom_video type=”youtube” id=”“]

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्