8.1 C
Kathmandu
Flowers in Chania

प्रेममा धोका दिएको भन्दै सबैको सामु जवरजस्ती युवतीको कपाल मुण्डन (भिडियो सहित)

- Advertisement -

प्रेममा धोका खाएपछि मानिसले बदला लिन कतिसम्म कठोर कदम चाल्दछ भन्ने उदाहरण एक घाइते प्रेमीले पेश गरेका छन् । ब्राजिलका एक युवाले आफुलाई प्रेममा धोका दिने भुतपूर्व प्रेमिकालाई कठोर सजायँ दिएका छन् ।

लागुऔषधको कारोबार गर्ने ती युवकले प्रेममा धोका दिएको भन्दै एक युवतीलाई जवरजस्ती पक्रिएर सबैको सामु उनको कपाल मुडिदिएका छन् ।

सोसल साइटमा अपलोड भएकेा एक भिडियोमा ती युवा हातमा कपाल काट्ने टि्रमर मेसिन लिएर एक युवतीको कपाल खौरिरहेको देखिन्छ । जबरजस्ती कपाल मुण्डन गराइएकी ती युवतीलाई देखेर त्यहाँ उपस्थित मानिसहरु हाँसेको सुनिन्छ ।

ब्राजिलको एक ड्रग डिलर ग्यांगले उक्त भिडियो पोष्ट गरेको हो । स्मरण रहोस् ब्राजिलमा लागु औषधको कारोबार तथा सेवनमा संलग्न मानिसहरु आफुहरुको नियम तोड्ने मानिसहरुलाई सबक सिकाउनका लागि सार्वजनिक बेइज्जतीको सजायँ दिन्छन् ।[mom_video type=”youtube” id=”“]

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्