27 C
Kathmandu
Wednesday, September 23, 2020
2020 Sep 23, Wednesday 09:30

TRENDING .

श्रीलंकालाई हराउदै नेपाल चौथो साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा

- Advertisement -

काठमाडौँ, पुस-१५, श्रीलंकालाई पराजित गर्दै नेपाल चौथो साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भारतको सिलिगुढीमा  शुक्रबार दिउँसो भएको खेलमा नेपालले श्रीलंकालाई १–० गोल अन्तरले पराजित गरेको हो । खेलको ८८ औं मिनेटमा सपना लामाले गरेको गोल नै निर्णायक बन्यो । र, नेपाल सेमिफाइनल प्रवेश गर्यो ।

६ अंकसाथ समूह ‘ए’ को शीर्ष स्थानमा रहेको नेपाल श्रीलंकालाई हराए ९ अंकका साथ टीम विजेता बनेको छ ।
यसअघि नेपालले भुटान र माल्दिभ्सलाई पराजित गरेको थियो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्