27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 07:13

TRENDING .

चार बर्षदेखि फरार अभियुक्त पक्राउ

- Advertisement -

कावासोpakrauती, १४ पुस । जबरजस्ती घटना घटाई फरार अभियुक्तलाई इलाका प्रहरी कार्यालय नवलपुरले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नावय उपरीक्षक राजेश थापाका अनुसार कावासोती नगरपालिका १३ पिठौली निवासी ३५ बर्षीय मिनराम महतो उनकै घरबाट पक्राउ गरिएको हो ।
उनलाई ०६९ साल चैत्र २ गते जबरजस्ती घटना घटाई फरार रहेको अभियोगमा पक्राउ गरी उनलाई पुरपक्षका लागि जिल्ला काराकार पठाइएको जनाइएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्