24.1 C
Kathmandu
Friday, April 19, 2024
Flowers in Chania

विश्वकै सेक्सी गणित शिक्षिकाको हट फोटो सुट (फोटो सहित)

- Advertisement -Flowers in Chania

oksana-neveselaya6

धेरै जसाे विद्यार्थीले स्क्ल पढदा सबैभन्दा लामाे लाग्ने विषय गणित पनि हाे । धेरै विद्यार्थी अाफूलार्इ गणित विषयमा कमजाेर ठान्छन भने कयाैं‌ विद्यार्थी परीक्षामा फेल पनि हुन्छन ।

oksana-neveselaya-29यही कारणले हुन् सक्छ धेरै विद्यार्थीले गणित विषय मात्र हाेइन्, गणित शिक्षक पनि मन पराउदैनन् ।  तर, रुसका विद्यार्थीले भने गणित शिक्षिकालार्इ अाैधि मन पराउने गरेका छन् । ती शिक्षिका हुन्, अाेकान्सा नेभेसेलाया ।

oksana-neveselaya-28

उनी गणित पढाउन जाँदा निक्कै सेक्सी भएर जाने गर्छिन । त्यहाँका विद्यार्थीले अाकान्सालार्इ विश्वकै सेक्सी गणित शिक्षिकाकाे उपाधि समेत दिएका छन् ।

oksana-neveselaya-215उनले पढाउदै गरेकाे भिडियाे एक विद्यार्थीले सामाजिक सन्जालमा सार्वजिनक गरेपछि  सनसनी मच्चिएकाे छ । अाेकान्साले अाफ्नाे इन्टाग्राम एकाउन्टमा सेक्सी फाेटाे समेत राखेकी छन् ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

4 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्