27 C
Kathmandu
Sunday, September 27, 2020
2020 Sep 27, Sunday 05:39

TRENDING .

नाङ्गो सेल्फी फोटो धितो राखेर ऋण

- Advertisement -

पुस-११, तपाईं हामी सबैले आफूसँग भएको जग्गाजमिन तथा जिन्सी धनमाल धितो राखेर ऋण लिने कुरा त थाहा पाएकै छौं । तर अब दुनियाँमा नाङ्गा फोटा धितो राखेर पनि ऋण लिन पाईने भएको छ । चीनको एउटा कम्पनीले धरौटीको नाममा युवतीहरुका नांगा फोटा राख्न थालेको हो ।

कम्पनीबाट ऋण लिनका लागि युवतीहरुले धरौटीको रुपमा आफ्नो नांगो फोटो परिचयपत्रका साथ खिचाउनुपर्छ । निर्धारित समयमा ऋण तिरेमा कम्पनीले धरौटीको रुपमा राखेको नाङ्गो फोटो ऋणीलाई फिर्ता दिन्छ ।

तर समयमा ऋण चुक्ता नगरेमा फोटो ऋण लिने युवतीका परिवार तथा आफन्तलाई पठाइदिने र पूरा विवरण सहित सोसल साइटमा समेत यो फोटो राखिदिन्छ । बताईएअनुसार योकम्पनीले ३० प्रतिशत व्याजमा ऋण दिने गरेको छ । अहिलेसम्म यो चिनियाँ कम्पनीले १ सय ६० जना युवतीहरुको नाङ्गो फोटो इन्टरनेटमा शेयर गरिसकेको छ । – एजेन्सी

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्