27 C
Kathmandu
Wednesday, September 23, 2020
2020 Sep 23, Wednesday 02:03

TRENDING .

नवलपरासीको रजहरमा क्रिसमस मनाईयो

- Advertisement -

पुस-१०, नारायण सुबेदी, आइतवार नवलपरासी सहित देशका विभिन्न स्थानमा इसाइ धर्म मान्ने धर्मावलम्बीहरुले विविध कार्यक्रमको आयोजना गरि ख्रीसमस डे पर्व मनाएका छन । नवलपराको रजहरमा रहेको अविषेक चर्चका पास्टर सुकुलाल तामाङ्गका अनुसार ख्रीसमस डेको महत्व केवल इसाइ धर्मावलम्बहरुका लागि मात्र नभई अन्य धर्ममा आस्ता राख्नेको लागि पनि महत्व रहेको बताउनुभयो । उहाका अनुसार ख्रीसमस डेको अर्थ प्रमेश्वरको पृथ्वीमा आगमन अर्थात जन्म भएको दिनको रुपमा यो पर्व मनाइने हुदा यसलाई ख्रीसमस डे भनिएको बताउनुभयो । ख्रीसमसडेको अवसरमा विभिन्न किसिमका पर्वचन युक्त गित संगित , भजन गाएर , आफ्ना आफन्त साथि भाई विच शुभकामना आदान प्रदान गरि यो पर्व मनाइने गरिएको  । यो पर्वको अवसरमा विभिन्न किसिमका उपहारहरु दिने चलन रहेको छ। साथै मानवद्धरा निर्माण गरिएको कित्रीम रुखमा विभिन्न किसिमका बत्तिहरु जडान गरि केहि दिन अघि देखि नै आफ्नो वरपर उज्याले गर्ने प्रचलन समेत रहि आएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्