8.1 C
Kathmandu
Flowers in Chania

चितवनमा पौडी खेल्दा वेपत्ता भएकामध्ये एकको शव फेला १ जना अझै फेला परेनन्

- Advertisement -

चितवन, पुस-१० । चितवनमा पौडी खेल्न जाँदा नदीमा डुबेर बेपत्ता भएका दुई युवकध्ये एकको शव फेला परेको छ । शनिबार पौडी खेल्ने क्रममा राप्ती नदीमा बेपत्ता भएका खैरहनीका प्रविन रोइलाको शब आइतबार बिहान भेटिएको हो ।

कुरिनटारबाट गएको नेपाली सेनाको विपद् व्यवस्थापनको टालीले राइलाको शव भेटेको हो । नदीको छालमा डुबेको स्थितिमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक थापाले जानकारी दिए ।
शनिबार नै नारायणी नदीमा पौडीमा खेल्दा बेपत्ता भएका कविलास १ का इमानसिंह तामाङ्गको भने खोजी भइरहेको प्रहरीले जनाएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्