27 C
Kathmandu
Friday, September 18, 2020
2020 Sep 18, Friday 12:19

TRENDING .

चितवनमा पौडी खेल्दा वेपत्ता भएकामध्ये एकको शव फेला १ जना अझै फेला परेनन्

- Advertisement -

चितवन, पुस-१० । चितवनमा पौडी खेल्न जाँदा नदीमा डुबेर बेपत्ता भएका दुई युवकध्ये एकको शव फेला परेको छ । शनिबार पौडी खेल्ने क्रममा राप्ती नदीमा बेपत्ता भएका खैरहनीका प्रविन रोइलाको शब आइतबार बिहान भेटिएको हो ।

कुरिनटारबाट गएको नेपाली सेनाको विपद् व्यवस्थापनको टालीले राइलाको शव भेटेको हो । नदीको छालमा डुबेको स्थितिमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक थापाले जानकारी दिए ।
शनिबार नै नारायणी नदीमा पौडीमा खेल्दा बेपत्ता भएका कविलास १ का इमानसिंह तामाङ्गको भने खोजी भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्