27 C
Kathmandu
Saturday, September 19, 2020
2020 Sep 19, Saturday 11:41

TRENDING .

बेलायतमा पुगेर यसरि खुलिन् प्रियंका, हट अवतारमा प्रियंका (तस्बिर सहित)

- Advertisement -

पुस-८ , एक महिना भन्दा लामो समयदेखि बेलायतमा रहेकाले पनि नायिका प्रियंका कार्कीको चर्चा नेपालमा खासै छैन । चलचित्र ‘ह्याप्पी डेज’ छायांकनका लागि बेलायत पुगेकी कार्की अझै केहि समय उतै रहनेछिन् ।

pk-in-uk-hot

तर, गसिप बजारलाई तताउन सिपालु नायिकाले उनी अभिनित चलचित्र ‘पुरानो डुङ्गा’को प्रिमियरलाई आफ्नो हट पहिरनले तातो बनाइन् । उनीसँगै चलचित्रको यूके पि्रमियरमा ‘ह्याप्पी डेज’का निर्देशक मिलन चाम्स र कलाकार संजय गुप्ता सहभागी भएका थिए ।

नेपालमा गतिलो समिक्षा नपाएको यो चलचित्र अहिले विश्वका विभिन्न देशमा रिलिज भैरहेको छ । इपी माइग्रेसनले यूकेमा आयोजना गरेको उनी अभिनित चलचित्रको प्रिमियरमा उनी कालो पहिरनमा सहभागी भएकी थिइन् । माथि आधा भन्दा खुलेको वन पिसमा उनी निकै हट देखिएकी थिइन् ।malvika-pk-in-uk

हुनत, नेपालमा पनि माघको जाडोमा समेत हट पहिरन लगाएर उनी चर्चामा रहेकी थिइन् । नायिकासँग सेल्फी खिच्ने दर्शकहरुको चाप राम्रै देखिएको थियो । नायिकाले भने माहोलबाट लाइमलाइट बटुल्न कुनै कसर बाँकी राखिनन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्