8.1 C
Kathmandu
Flowers in Chania

बेलायतमा पुगेर यसरि खुलिन् प्रियंका, हट अवतारमा प्रियंका (तस्बिर सहित)

- Advertisement -

पुस-८ , एक महिना भन्दा लामो समयदेखि बेलायतमा रहेकाले पनि नायिका प्रियंका कार्कीको चर्चा नेपालमा खासै छैन । चलचित्र ‘ह्याप्पी डेज’ छायांकनका लागि बेलायत पुगेकी कार्की अझै केहि समय उतै रहनेछिन् ।

pk-in-uk-hot

तर, गसिप बजारलाई तताउन सिपालु नायिकाले उनी अभिनित चलचित्र ‘पुरानो डुङ्गा’को प्रिमियरलाई आफ्नो हट पहिरनले तातो बनाइन् । उनीसँगै चलचित्रको यूके पि्रमियरमा ‘ह्याप्पी डेज’का निर्देशक मिलन चाम्स र कलाकार संजय गुप्ता सहभागी भएका थिए ।

नेपालमा गतिलो समिक्षा नपाएको यो चलचित्र अहिले विश्वका विभिन्न देशमा रिलिज भैरहेको छ । इपी माइग्रेसनले यूकेमा आयोजना गरेको उनी अभिनित चलचित्रको प्रिमियरमा उनी कालो पहिरनमा सहभागी भएकी थिइन् । माथि आधा भन्दा खुलेको वन पिसमा उनी निकै हट देखिएकी थिइन् ।malvika-pk-in-uk

हुनत, नेपालमा पनि माघको जाडोमा समेत हट पहिरन लगाएर उनी चर्चामा रहेकी थिइन् । नायिकासँग सेल्फी खिच्ने दर्शकहरुको चाप राम्रै देखिएको थियो । नायिकाले भने माहोलबाट लाइमलाइट बटुल्न कुनै कसर बाँकी राखिनन् ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्