27 C
Kathmandu
Wednesday, September 23, 2020
2020 Sep 23, Wednesday 02:55

TRENDING .

ज्ञानेन्द्रको बक्तब्य पछि बाबुराम भटराईको यस्तो कडा अभिव्यक्ति : शाहवंशले मात्र नेपाल आर्जेको, अरु गोर्खाली सुतेको हो त ?

- Advertisement -

काठमाडौं, पुस-७ । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले पश्चगामी ध्येयका साथ पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्ति आएको बताएका छन् ।

साथै उनले यसको सबै अग्रगामी शक्तिले प्रतिवाद गर्नु पर्ने बताएका छन् ।

भट्टराईले बाह्य शक्ति केन्द्र धाउँदै हिड्ने ज्ञानेन्द्रले राष्ट्रियताको दुहाई दिनु पाखण्डपूर्ण भएको समेमत बताएका छन् । उनले ट्वीट गरेका छन्, शाहवंशले मात्र नेपाल आर्जेको, अरु गोर्खाली सुतेको हो त ?

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्