8.1 C
Kathmandu
Flowers in Chania

ज्ञानेन्द्रको बक्तब्य पछि बाबुराम भटराईको यस्तो कडा अभिव्यक्ति : शाहवंशले मात्र नेपाल आर्जेको, अरु गोर्खाली सुतेको हो त ?

- Advertisement -

काठमाडौं, पुस-७ । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले पश्चगामी ध्येयका साथ पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्ति आएको बताएका छन् ।

साथै उनले यसको सबै अग्रगामी शक्तिले प्रतिवाद गर्नु पर्ने बताएका छन् ।

भट्टराईले बाह्य शक्ति केन्द्र धाउँदै हिड्ने ज्ञानेन्द्रले राष्ट्रियताको दुहाई दिनु पाखण्डपूर्ण भएको समेमत बताएका छन् । उनले ट्वीट गरेका छन्, शाहवंशले मात्र नेपाल आर्जेको, अरु गोर्खाली सुतेको हो त ?

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्