27 C
Kathmandu
Sunday, November 1, 2020
2020 Nov 01, Sunday 06:45

TRENDING .

लुम्बिनी विकास कोषमा कार्यरत कर्मचारी आन्दोलित, आमरण अनशन सुरु

- Advertisement -

पुस-४,कपिलबस्तु । लुम्बिनी विकास कोषमा कार्यरत ज्यालादारी तथा सेवा करार कर्मचारीले आफ्ना मागको सुनुवाइ नभएको भन्दै आमरण अनशन सुरु गरेका छन् ।

लुम्बिनी विकास कोषको व्यवस्थापन पक्षले लामो समयसम्मै आफ्ना माग पूरा नगरेको भन्दै विगतदेखि नै आन्दोलनमा उक्रिएका थिए । कर्मचारीले पाँच बुंदे माग राख्दै कोषको कार्यालय अगाडि टेन्ट टाँगेर आमरण अनशन सुरु गरेका हुन् ।

कोषका सदस्य सचिव अजितमान तामाङलाई बखास्त गरिनुपर्ने, कोषमा कार्यरत ज्यालादारी तथा सेवा करार कर्मचारीको विगत आन्दोलनको समयको तीन महिना १५ दिनको तलब तुरुन्त दिनुपर्ने, असोज, कात्तिक मङ्सिर महिनाको तलब पनि तुरुन्त दिइनु पर्ने, कोषका सम्पूर्ण पीडित कर्मचारीको बढुवालगायत अन्य सुविधा प्रदान गर्नुपर्नेलगायतका माग ती कर्मचारीको रहेको छ ।

साथै उनीहरुले कोषमा भइरहेको अनियमितता र भ्रष्टचारको अन्त्य गरी कोषमा अनियमितता र भ्रष्टाचार गर्नेलाई तुरुन्त कारबाही गर्नुपर्ने तथा भेदभावपूर्ण तरिकाबाट कोषमा कार्यरत कर्मचारीलाई भइरहेको कारबाही तुरुन्त रोक्नुपर्ने माग राखेका छन् । रासस

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्