27 C
Kathmandu
Sunday, November 1, 2020
2020 Nov 01, Sunday 06:48

TRENDING .

फेसबुकमा कडाई गलत समाचार पोष्ट गरे ५ लाख यूरो जरिवाना

- Advertisement -

पुस-४, एजेन्सी, जर्मन सरकारले फेसबुकले गलत समाचार पोष्ट गरे प्रति समाचार पाँच लाख यूरो जरिवाना तिर्नुपर्ने नयाँ कानन बनाएको छ। फेसबुकमा गलत समाचार पोष्ट हुन थालेको बिषयले ठूलो बिवाद उत्पन्न गराएपछि २ दिन अगाडी मात्र ‘गलत पोष्टलाई नियन्त्रण गर्न नयाँ योजना कार्यान्वयन गर्न लागेको छ।’ फेसबुकले सार्वजानिक गरेको थियो।

फेसबुकलाई गलत समाचार र पोष्टलाई नियन्त्रण केहि वर्षदेखि नै आग्रह गरिएको भएपनि वेवास्ता गरेका कारण यस्तो कानुन बनाउनु परेको सरकारका लागी काम गरिरहेका जर्मनीका कानुन बिदहरुले बताएका छन्। ‘फेसबुकमा गलत समाचार पोष्ट २४ घण्टा भित्र फेसबुकले नहटाएको खण्डमा प्रतिसमाचार फेसबुकले ५ लाख यूरो जरिवाना तिर्नु पर्ने छ।’

आयरल्याण्डबाट प्रकासित हुने समाचार आइरिस टाइम्सले बताए अनुसार फेसबुक तथा जर्मनीको सत्तारुढ सहयोगी पार्टीबिच सम्पर्क गराएर सहज समाधान निकाल्ने लामो समय देखिको प्रयास असफल भएका कारण जर्मनीकी चाल्सलर एन्जेला मार्केलले नयाँ कानुनलाई पारित गर्न सहमती जनाएकी हुन।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्