27 C
Kathmandu
Friday, September 18, 2020
2020 Sep 18, Friday 01:06

TRENDING .

स्काइपमा नयाँ फिचर, चाहेको भाषामा अनुवाद गरेर कुराकानी गर्नुस्,कसरी चलाउने ट्रान्सलेटर ?

- Advertisement -

पुस-४,  इन्टरनेटको दुनियामा स्काइपलाई भिडियो कलिङको बादशाह मानिन्छ । निजीदेखि व्यवसायिक कुराकानीका लागि पनि यो एपको निकै प्रयोग हुन गरेको छ । तर, पछिल्लो २-३ वर्षमा हृवाट्स एपले बजारमा जबरजस्त रुपमा स्थान बनाएको छ । अब जुन नयाँ फिचर्सका साथ स्काइप आएको छ, यसले फेरि नयाँ उचाईमा पुर्‍याएको छ । डिजिटल ट्रेड्सका अनुसार, स्काइप अब अपडेटेड भएको छ । यसको माध्यमबाट यस्तो भिडियो कल गर्न सक्नुहुन्छ, जसमा अनुवादको सुविधा पनि छ । यो सुविधा मोबाइल र ल्याण्डलाइन दुबै कलिङको क्रममा पाइनेछ । स्काइपले करिव २ वर्षदेखि यो प्रयास थालेको थियो, जुन अहिले आएर सफल भएको छ ।

नयाँ फिचरको मद्दतले अब स्काइप ट्रान्सलेटरले तपाईको हरेक कुरालाई रेकर्ड गर्छ र फेरि तपाईले रोजेको भाषामा अनुवाद गरेर भन्छ । यद्यपि यो प्रक्रियाका लागि केही समय लाग्छ । तर, पनि राम्रो कुराकानी सम्भव छ । अहिले सुरुमा यो सुविधा ९ भाषामा उपलब्ध छ । जसमा अग्रेजी, स्पेनिस, फ्रेन्च, जर्मन, चाइनिज, इटालियन, पोर्चुगाली, अरबी र रसियन छन् ।

कसरी चलाउने ट्रान्सलेटर ?

यदि तपाईलाई स्काइप अनुवादको सुविधा चाहिएमा सबैभन्दा पहिले विन्डोज इन्साइडर प्रोग्राममा गएर रजिस्टर गर्नुपर्छ । यसका लागि स्काइप पि्रभ्यूको नयाँ भर्सन अपडेट गर्नुपर्छ । नयाँ स्काइप एपमा ट्रान्सलेटको विकल्प डाइल प्याडमा नै हुनेछ । यसमा क्लिक गरेपछि भाषा छनौट गर्न सकिन्छ ।

त्यसपछि कल गर्नुस् । स्काइपले भनेको छ कि यसको जति धेरै प्रयोग हुन्छ, सुधारका लागि त्यति नै बढी मौका मिल्छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्