24.1 C
Kathmandu
Friday, April 19, 2024
Flowers in Chania

थाकस ले गर्ने भनिएको भोलीको नवलपुर बन्दको कार्यक्रम फिर्ता (बिज्ञप्ति सहित )

- Advertisement -Flowers in Chania

पुस-३, कावासोती, थारु कल्याणकारिणी सभाले गर्ने भनिएको भोलीको नवलपुर बन्दको कार्यक्रम फिर्ता लिएको छ । आज एक प्रेस बिज्ञप्ति जारी गर्दै थाकसले फिर्ता लिएको जनाएको हो । चितवनमा हिजो देखि देखि सुरु भएको नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशन लाई मध्यनजर गर्दै भोलीको बन्द फिर्ता लिएको जनाईएको छ । थाकसले संबिधानको दोस्रो संशोधन प्रस्तावमा नवलपरासीको नवलपुरलाई ४ नम्बर प्रदेशमा राखेर सिमांकन गरिएकोमा बिरोध स्वरूप विभिन्न आन्दोलनका कार्यक्रम अघि सारेको थियो । भोलीको बन्द फिर्ता लिए पनि अन्य आन्दोलनका कार्यक्रम यथावत रहेको  थाकसका सभापति गणेशमान महतो द्वारा हस्थाक्षरित् बिज्ञप्तिमा उल्लेख छ । tharu

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्