27 C
Kathmandu
Friday, September 18, 2020
2020 Sep 18, Friday 09:59

TRENDING .

थाकस ले गर्ने भनिएको भोलीको नवलपुर बन्दको कार्यक्रम फिर्ता (बिज्ञप्ति सहित )

- Advertisement -

पुस-३, कावासोती, थारु कल्याणकारिणी सभाले गर्ने भनिएको भोलीको नवलपुर बन्दको कार्यक्रम फिर्ता लिएको छ । आज एक प्रेस बिज्ञप्ति जारी गर्दै थाकसले फिर्ता लिएको जनाएको हो । चितवनमा हिजो देखि देखि सुरु भएको नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशन लाई मध्यनजर गर्दै भोलीको बन्द फिर्ता लिएको जनाईएको छ । थाकसले संबिधानको दोस्रो संशोधन प्रस्तावमा नवलपरासीको नवलपुरलाई ४ नम्बर प्रदेशमा राखेर सिमांकन गरिएकोमा बिरोध स्वरूप विभिन्न आन्दोलनका कार्यक्रम अघि सारेको थियो । भोलीको बन्द फिर्ता लिए पनि अन्य आन्दोलनका कार्यक्रम यथावत रहेको  थाकसका सभापति गणेशमान महतो द्वारा हस्थाक्षरित् बिज्ञप्तिमा उल्लेख छ । tharu

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्