27 C
Kathmandu
Tuesday, September 22, 2020
2020 Sep 22, Tuesday 09:15

TRENDING .

पुर्ण रुपमा निर्वस्त्र भएर किन पढाउने गर्छिन यी शिक्षिका

- Advertisement -

तपाईलाई सानोमा कुन शिक्षकले कसरी पढाउने गर्थे अझै पनि याद छ होला । हरेक शिक्षकको पढाउने आ–आफ्नै शैली हुनेगर्छ । केही शिक्षक गाइडको कपी गरेर पढाउने गर्छन् भने केही शिक्षकको भने आफ्नो बेजोड शैली हुन्छ ।

कोही नयाँ शिक्षक आए भने नयाँ शैलीको अपेक्षा हरेक विद्यार्थीले गर्ने गर्छन् । तर, यहाँ एक महिलाले बच्चालाई पढाउन पुर्ण रुपमा निर्वस्त्र हुने गरेकी छिन् । स्पीकिङ न्युज साइट देशनुडाण्डो लस नोटिसियासले नयाँ पढाउने शैलीको परिक्षण गरेको छ । मार्केटमा यस कामुक च्यानलले नेक्ड ल्याङग्वेजको कोर्ष ल्याएको छ जहाँ टिउटर्स न्युड भएर पढाउने गर्छिन् ।

यस कोर्सको आश्चर्य लाग्दो प्रोमोमा निवस्त्र भएर एक शिक्षिकाले भाषा सिकाउने प्रयास गर्दैछिन् । यस कोर्स पुरा गर्ने विद्यार्थीलाई अन्तराष्ट्रिय स्तरको प्रमाणपत्र दिइन्छ । यस पुरै मामिलामा च्यानलका प्रबन्धकले भनेका छन्,‘विद्यार्थीको ध्यान टिचरमा जाओस् भनेर यसो गरिएको हो । उनीहरुले ध्यान पुर्वक सुनुन् भनेर टिचर निर्वस्त्र हुने कन्सेप्ट तयार पारेका हौ ।’

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्