27 C
Kathmandu
Friday, September 18, 2020
2020 Sep 18, Friday 12:53

TRENDING .

कावसोतीको कुमारवर्ति बहुमुखी क्याम्पसकाे लेखाफाँटमा तालाबन्दी

- Advertisement -

पुस-१, कावासोती, पब्लिक क्याम्पस संघ, नवलपरासीले बढाएकाे शुल्क समायाेजन गर्न अान्दाेेलन शुरू भएकाे छ । शुरूवातमा कुमारवर्ती बहुमुखी क्याम्पस, कावासाेतीमा बढेकाे शुल्क समायाेजन गर्न माअाेवादी केन्द्र निकट अखिल क्रान्तिकारीकाे ईकाई समितिले पटक पटक ज्ञापन पत्र बुझाउदा पनि बेवास्ता गरि शुल्क समायाेजनमा कुनै चासाे नदिईएकाे र जिल्ला तहका विद्यार्थी नेता गएर भेट्दा पनि समायाेजनमा कुनै प्रकृया नबढ्दा बाध्य भएर नै जिल्ला तहबाट नै अान्दाेलनकाे घाेषणा गरिएकाे विद्यार्थी नेताहरूले जनाएका छन् ।हिजाे मात्रै अान्दाेलनकाे घाेषणा सहित तीन वटै क्रान्तिकारी विद्यार्थी संगठन र नयाँ शक्ति विद्यार्थी युनियनले संयुक्त विज्ञप्ति निकालेकाे थियाे । अान्दाेलनका कार्यक्रमहरू अन्तर्गत २०७३/०८/३० गते – प्रशासनमा पुन ज्ञापन पेश र अान्दाेलनकाे घाेषणा २०७३/०९/०१ गते- लेखाफाँटमा तालाबन्दी २०७३/०९/०३ गते- प्रशासनमा तालाबन्दी २०७३/०९/०५ गते – एक दिने क्याम्पस बन्द सम्मकाे घाेषणा गरेका छन् । विज्ञप्तिमा माअाेवादी केन्द्र निकट अखिल क्रान्तिकारीका जिल्ला संयाेजक ईश्वर गैरे, ने क पा माअाेवादी (विप्लब) निकटका जिल्ला अध्यक्ष शिव डुम्रे, ने क पा (क्रान्तिकारी माअाेवादी) निकट अखिल क्रान्तिकारीका जिल्ला संयाेजक शाेभा जि सिकाे हस्ताक्षर छ । अान्दाेलन अन्तर्गत अाज लेखाफाँटमा तालाबन्दी भएकाे छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्