27 C
Kathmandu
Sunday, September 27, 2020
2020 Sep 27, Sunday 08:24

TRENDING .

हट मोडल दिसा पटानी जसले बलिउडका चर्चित नायिकालाई चुनौती दिदैछिन

- Advertisement -

बलिउडमा अहिले एकजना नायिकाको खुबै चर्चा छ । नायक टाइगर श्राफकी प्रेमिकाको रुपमा चर्चामा रहेकी दिसा पटानीले अहिले बलिउडमा खुबै चर्चा पाइरहेकी छिन् ।

चलचित्र ‘धोनीः द अनटोल्ड स्टोरी’बाट बलिउडमा डेब्यू गरेकी दिसाको सुन्दरता र अभिनयको अहिले लाखौ फ्यान छन् । उनले चर्चित म्यूजिक भिडियो र विज्ञापनमा काम गरेकी छिन् । सन् २०१६ मा दिसा बलिउडका अन्य नायिकाहरुलाई उछिन्दै dish-hot-1‘टप ट्रेन्डिङ अभिनेत्री’को सूचीमा पहिलो नम्बरमा आएकी छिन् ।

दिसाले फेसबुक वा ट्विटरमा पोष्ट गरेका भिडियो वा तस्बिरले लाखौ दर्शक पाएका छन् । जसले गर्दा पनि दिसालाई गुगलको ‘टप ट्रेन्डिङ’ नायिकाको उपाधी मिलेको हो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्