27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 02:02

TRENDING .

बलिउडकी ‘वान्टेड गर्ल’ आयसासँग फिल्ममा देखिदै ‘तुम्केबुढा’

- Advertisement -

मंसिर-३०, विल्सन विक्रम राई ‘तुम्के बुढा’ बलिउड फिल्ममा देखिने भएका छन् ।

नेपाल टेलिभिजनबाट प्रसारण हुने मेरी बास्सैको ‘तक्मे बुढा’ को भूमिकाबाट चर्चामा अाएका उनी बलिउड नायिका आयसा टाकियासँग हिन्दी फिल्ममा देखिन लागेका हुन् ।

फिल्मको सुटिङ भारतको महाराष्ट्र पुनामा भइरहेको छ । यद्यपी, अहिलेसम्म फिल्मको नाम भने सार्वजनिक गरिएको छैन ।

आशुतोष वारङको निर्देशनमा बन्न लागेको फिल्ममा आयसा र विल्सन ‘तुम्केबुढा’ सँगै मराठी नायिका सुप्रीया पिलजंकर, नील भुपालान, राजश्री देशपाण्डेलगायतका कलाकारको अभिनय रहेको छ ।
तुम्केबुढाले आयसासँग काम पाएको खुसी भएको बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘हिजो जस्तो लाग्छ झापाको बिर्तामोडमा ‘आयसा टाकीयाजीको फिल्म वान्टेड हेर्ने पैसा नभएर हाफटाइम अघि एक दिन र हाफ टाइमपछि अर्काे दिन गरेर हेरेको ।’ उनले अगाडि लेखेका छन्, ‘कला क्षेत्रको ठूलो खोलामा जानीनजानी पौडी खेल्दाखेल्दै उहाँ (आयसा) सँग बलिउडको बलिउडको मायानगरीमासँगै काम गर्न पाउदा खुसी लागेको छ ।’

उनले सयअघि विभिन्न नेपाली फिल्ममा पनि अभिनय गरिसकेका छन् ।

फिल्मको सुटिङको क्रममा तुम्के बुढाले टाकिया र फिल्मका सदस्यहरूसँग खिचेको फोटो फेसबुकमा सार्वजनिक गरेका छन् । उनी ढाका टोपीमा सजिएको देख्न पाइन्छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्