27 C
Kathmandu
Thursday, September 24, 2020
2020 Sep 24, Thursday 02:12

TRENDING .

लोक सेवाले माग्यो पाँच सय शाखा अधिकृत (विज्ञापनसहित)

- Advertisement -

काठमाडौँ, मंसिर-२९ , लोक सेवा आयोगले शाखा अधिकृतका लागि दरखास्त आह्वान गरेको छ ।

लोक सेवाले राजपत्रांकित तृतीय श्रेणीको अप्राविधिक तर्फको ५ सय ४ शाखा अधिकृतका लागि दरखास्त आह्वान गरेको हो ।

लोक सेवाले खुला तर्फ २ सय ७४ अधिकृत मागेको छ । त्यसैगरी महिलातर्फ ७३, आदीवासी–जनजातीतर्फ ६६, मधेसीतर्फ ५१, दलिततर्फ १९, अपांगतर्फ १० र पिछडिएको क्षेत्रतर्फ ११ जना अधिकृत माग गरेको छ ।

व्यवस्थापिका संसद, कानुन, न्याय, परराष्ट्र, सामान्य प्रशासन, लेखा, राजस्व, लेखापरीक्षण सेवामा दरखास्त आह्वान भएको हो । आउँदो पुष १९ गतेसम्म सामान्य र त्यसपछि पुष २६ गतेसम्म दोब्बर दस्तुरमा दरखास्त दिन सकिने आयोगले जनाएको छ ।

अनलाइन तथा आयोगका क्षेत्रीय कार्यालय, अञ्चल कार्यालय तथा जिल्ला हुलाक कार्यालयबाट निवेदन बुझाउन सकिने सूचनमा उल्लेख छ ।

vacancy

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्