27 C
Kathmandu
Friday, September 18, 2020
2020 Sep 18, Friday 12:35

TRENDING .

नवलपरासीको बर्दघाट नगरपालिकाले ९ करोड ४० लाख बढीको बजेट विनियोजन गर्यो

- Advertisement -

मंसिर- २८, बर्दघाट नगरपालिकाले आगामी आर्थिक वर्ष २०७४।०७५का लागि करिव ९ करोड ४० लाख बढीको बजेट  विनियोजन गरेको छ। जसअनुसार बर्दघाट नगपालिकाले पूर्व योजना तर्जुमा कार्य समेत शुरु गरेको छ।
सोमवार नगरपालिकाले नगरका स्थानिय राजनितिक दल,नागरिक वडा मञ्च,सामाजिक संघ संस्था र सरोकारवाला निकायहरुसंग नगरपालीकाले विनियोजन गरेका शिर्षक  र बजेटको वारेमा जानकारी गारएको थियो । आगामी आर्थिक वर्ष २०७४।०७५का लागि बर्दघाट नगरपालिकाले चालु तर्फ १ करोड,१४ लाख र पुंजी तर्फ  ८ करोड २६ लाख २६ हजार गरी टोटल करिव ९ करोड ४० लाख बढीको बजेट  विनियोजन गरेको नगरपालिकाका कार्यकारी अधिकृत बोधराज बस्यालले बताउनु भएको  छ। वजेट विनियोजनगर्दा कुल पूंजीगत रकम,भवन निमार्ण,राजश्व वांडफांड संचालीत योजना,ठुला पूर्वाधार विकास,समपुरक कोष,आन्तरीक ,नगरक्षेत्र पूर्वाआधार र वांकी कुलपूजीं लगाएतका शिर्षकमा नगरपालिकाले बजेट विनियोजन गरेको छ। यसरी विनियोजीत बजेट खर्चगर्दा सरोकारवाला निकायहरुले तोकिएको शिर्षकमा खर्च गर्नु पर्ने भएकाले सोही अनुसार कार्यक्रम तथा योजनाहरु ल्याउन पनि नगरपालिकाले आग्रह गरेको छ। नगरपालिकाले विनियोजन गरेको  लक्षीत विकास कार्यक्रममा महिला,बालबालिका र अन्यगरी तिनवाट शिर्षकहरु रहेका छन् । जस्मा पांच शिर्षकमा रहेर बजेट खर्चगर्नु पर्ने हुन्छ । यसरी छुट्टाईएका शिर्षकहरुमा पूर्वाधार विकास,सामाजिक क्षमता विकास,आर्थिक सीप विकास र संस्थागत विकास शिर्षक रहेका छन् । कुनै पनि लक्षीत वजेटको खर्चगर्दा पांचवटै शिर्षकमा २५ । २५ प्रतिशतका दरले खर्चगर्नु पर्ने नगरपालिकाको निति रहेको छ। त्यसैगरी बर्दघाट नगरपालिकाले आगामी वर्षका लागि नगरका ११ वटा वडालाई कुल पुंजीगत रकम वाडफांडमा १ करोड,३७ लाख ७१ हजार २ सय ३७ रुपैया विनियोजना गरेको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्