8.1 C
Kathmandu
Flowers in Chania

प्रमुख तीन राजनीतिक दलका प्रमुखहरूको बैठकमा संवाद जारी राख्ने र सहमतिबाटै निकास खोज्ने समझदारी

- Advertisement -

काठमाडौँ, मंसिर- २८ ,  प्रमुख तीन राजनीतिक दलका प्रमुख नेताहरूको बैठकमा दलीय संवाद जारी राख्दै समझदारी भएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रका प्रमुख नेताबीचको बैठकमा सहमतिमै राष्ट्रिय समस्याको समाधान खोज्ने समझदारी भएको छ ।

प्रधानमन्त्री एवं नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आब्हानमा बसेको बैठकमा संविधान संशोधन, महाअभियोग प्रस्ताव, तीनै तहको निर्वाचन, निर्वाचन सम्बन्धि कानुन, निर्वाचन क्षेत्र निर्धारण लगायतका राजनीतिक सवालमा संवाद जारी राख्ने र सहमतिबाटै निकास खोज्ने समझदारी भएको हो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्