27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 12:30

TRENDING .

प्रमुख तीन राजनीतिक दलका प्रमुखहरूको बैठकमा संवाद जारी राख्ने र सहमतिबाटै निकास खोज्ने समझदारी

- Advertisement -

काठमाडौँ, मंसिर- २८ ,  प्रमुख तीन राजनीतिक दलका प्रमुख नेताहरूको बैठकमा दलीय संवाद जारी राख्दै समझदारी भएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रका प्रमुख नेताबीचको बैठकमा सहमतिमै राष्ट्रिय समस्याको समाधान खोज्ने समझदारी भएको छ ।

प्रधानमन्त्री एवं नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आब्हानमा बसेको बैठकमा संविधान संशोधन, महाअभियोग प्रस्ताव, तीनै तहको निर्वाचन, निर्वाचन सम्बन्धि कानुन, निर्वाचन क्षेत्र निर्धारण लगायतका राजनीतिक सवालमा संवाद जारी राख्ने र सहमतिबाटै निकास खोज्ने समझदारी भएको हो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्