27 C
Kathmandu
Wednesday, September 23, 2020
2020 Sep 23, Wednesday 09:44

TRENDING .

रुपन्देहीमा आन्दोलनको अर्को चरणको कार्यक्रम घोषणा, बन्द सहितका कार्यक्रम(बिज्ञप्ति सहित)

- Advertisement -

संयुक्त संघर्ष समिति रुपन्देहीले आन्दोलनको अर्को चरणको  कार्यक्रम घोषणा गरेको छ । संविधान संशोधनका विरुद्ध आन्दोलनरत दलहरुले मंसिर २७ गते तयारी बैठक तथा भेला,  मंसिर २८ गते युवा विद्यार्थी जुलुश १ घण्टा चक्का जाम तथा कोणसभा ,मंसिर २९ गते महिलाहरुको जुलुश १ घण्टा चक्काजाम तथा कोणसभा , मंसिर ३० गते सिठी जुलुश बेलुका ५ बजे र  पौष १, २ र ३ गते आम हडताल गर्ने जनाएका छन् ।letter-banda-1

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्