27 C
Kathmandu
Wednesday, September 23, 2020
2020 Sep 23, Wednesday 09:25

TRENDING .

अब निजी अस्पतालमा पनि अप्रेशन बाहेकका १० प्रतिशत सेवा नि:शुल्क, पुस १ गते देखि सेवा सञ्चालन

- Advertisement -

काठमाडौ,मंसिर-२७, पुस १ गतेदेखि निजी अस्पतालमा शल्यक्रिया (अप्रेशन) बाहेकका १० प्रतिशत सेवा नि:शुल्क हुने भएको छ। स्वास्थमन्त्री गगनकुमार थापाले आज पत्रकार सम्मेलन गरी निजी र सरकारी दुवै अस्पतालमा एकसाथ १० प्रतिशत शैय्या सहितको सेवा नि:शुल्क गर्न लागेको जानकारी दिए। ‘आगामी पुस १ गतेबाट निजी र सरकारी अस्पतालमा एकसाथ १० प्रतिशत शैय्या र अप्रेशन थियटरसम्बन्धी बाहेक सबै सेवा नि:शुल्क सञ्चालन हुन्छन्,’ मन्त्री थापाले भने, ‘शैय्यामा नि:शुल्क स्टिकर टाँसेर सेवा सञ्चालन गर्न निजी अस्पतालहरुको छातासंस्था ‘अफिन’ले पनि प्रतिबद्धता जनाएको छ।’ उनले निजी अस्पचाललहरुसँगको १०औं पटकको छलफलपछि मन्त्रालय यो सेवा सञ्चालनको निर्णयमा पुगेको जानकारी दिए।

नि:शुल्क सेवा अन्तर्गत अप्रेशन थियटर बाहेकका सबै सेवा पर्ने र अप्रेशन र औषधि भने नि:शुल्क नहुने थापाको भनाइ छ। सरकारले नि:शुल्क भनेर सूचीकृत गरेका औषधिहरु त नि:शुल्क भइहाले,’ थापाले भने, ‘त्यस बाहेकका औषधिहरु सरकार अस्पतालमा जस्तै निजीमा पनि नि:शुल्क हुनेछैनन्।’ उनले यो नि:शुल्क सेवासम्बन्धी व्यवस्था पुरानै भए पनि अहिलेसम्म कार्यान्वयनमा नआएकाले कार्यान्वयन थालेको बताए।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्