27 C
Kathmandu
Tuesday, September 22, 2020
2020 Sep 22, Tuesday 10:52

TRENDING .

नवलपरासीमा टिपरले मोटरसाईकललाई ठक्कर दिदा एक जनाको ज्यान गयो

- Advertisement -

मंसिर -२७, कावासोती, नवलपरासीको वेणीमणिपुर गाविस–६, सर्दीमा आज (सोमबार) विहान टिपरले मोटरसाईकललाई ठक्कर दिदा एक जनाको ज्यान गएको छ ।
ईलाका प्रहरी कार्यालय नयाँ वेलहानीले दिएको जानकारी अनुसार दुम्किवास सर्दी सडक खण्डकमा ना ११ प ९३८८ नम्बरको मोटरसाईकलाई होम्सि सिमेन्टको अनटेस्ट टिपरले ठक्कर दिदा सोहि ठाउँका वर्ष ३५ का शुरेश काउछा मगरको ज्यान गएको हो ।
दुर्घटनामा परि गम्भिर घाईते भएका मगरको उपचारको क्रममा मध्यविन्दु अस्पताल डण्डामा ज्यान गएको प्रहरीले जनाएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्