27 C
Kathmandu
Monday, September 21, 2020
2020 Sep 21, Monday 11:16

TRENDING .

बस दुर्घटनामा पाँच जनाको मृत्यु २३ घाइते

- Advertisement -
मंसिर-२६, तेह्रथुमको जिरी–खिम्ती–म्याङलुङ सडकखन्डअन्तर्गत् गढी भीरमा बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।
 तीनजनाको घटनास्थलमै र दुईजनाको जिल्ला अस्पताल तेह्रथुममा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी २३ जनाभन्दा बढी यात्री घाइते भएका छन् ।घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको बताइएको छ । मृतकहरुको सनाखत हुन सकेको छैन ।
 धरानबाट तेह्रथुमको औंसीडाँडातर्फ आउँदैै गरेको ना४ख २८६५ नम्बरको बस गढीभीरको सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । नेपाली प्रहरी, सशस्त्र र स्थानीयवासीले घाइतेहरुको उद्धार गरिरहेका छन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्