27 C
Kathmandu
Friday, September 18, 2020
2020 Sep 18, Friday 12:38

TRENDING .

नव त्रिवेणी सहकारी सस्थाको साधारण सभा सम्पन्न, यस बर्षको मुनाफा १५ लाख

- Advertisement -

मंसिर-२५, नवलपरासीको कावासोतीमा रहेको नव त्रिवेणी सहकारी सस्थाले यस बर्ष लगभग १ करोड आम्दानी गरेको छ भने १५ लाख मुनाफा गरेको छ । ७ करोड ५० लाख पुजी रहेको उक्त सस्थामा लगभग १६५० सेयर सदस्य रहेको आज आयोजित सस्थाको ११ बार्षिक साधारण सभामा जानकारी गराइएको थियो । सस्थाका जेष्ठ सदस्यबाट उद्घाटन गराईएको कार्यक्रमका प्रमुख अथिति डिभिजन सहकारी कार्यालय नवलपरासीका प्रमुख बुद्ध प्रसाद पौडेल रहनुभएको थियो । सस्थाका अध्यक्ष ऋषिराम सिग्देलले सभापतित्व गर्नुभएको उक्त कार्यक्रम कावासोती १६ डण्डामा सम्पन्न भएको हो । कार्यक्रममा आगामी बर्षका लागी १ करोड १२ लाखको बजेट प्रस्तुत गरिएको सस्थाका ब्यबस्थापक नारायण प्रसाद पौडेलले जानकारी दिनुभयो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्