27 C
Kathmandu
Monday, September 21, 2020
2020 Sep 21, Monday 03:52

TRENDING .

गैडाकोट बचत तथा ऋर्ण सहकारी संस्था र स्वाभिमान मर्च भए

- Advertisement -

गैडाकोट,मंसिर-२५, बिबेक भण्डारी ,  गैडाकोट नगरपालिका १मा रहेको गैडाकोट बचत तथा ऋर्ण सहकारी संस्था र गैडाकोट नगरपालिा २मा रहेको स्वाभिमान बचत तथा ऋर्ण सहकारी संस्था आपसमा मर्च भएका छन । शनिवार गैडाकोटमा एक विशेष कार्यक्रमको आयोजना गरि दुई शहकारी एकिकरण भएको घोषण गरिएको थियो । सहकारीको विकासले जनताको गर्जाै राम्रो संग चलेको साँसद कृष्ण पौडेलले बताउनु भएको छ । नवलपरासीको गैडाकोट नगरपालिकामा रहेका दुई सहकारी संस्था एकिकरण कार्यक्रममा प्रमुख अतिथि रहनुभएका साँसद पौडेलले अहिलेको समयमा सहकारी विकासले साच्चै सहज बनाएको बताउनुभएको । सासद् पौडेलले पहिले पहिले सहकारीको विकास नहुदा दशै तिहार मनाउन ऋर्ण खोज्दै गाउका मुखिया संग जानुपर्ने हुन्थ्यो भने अहिले आफैले जम्मा गरेको रकम सहज तरिकाले निकाल्न सक्ने भएको बताउनुभयो । दुइ सहकारी बिच समन्वय गरि सहकारीको बृद्धि र विकास गर्ने उद्देश्यले सहकारी एकिकरण गरीएको गैडाकोट स्वाभिमान बचत तथा ऋर्ण सहकारी संस्थाका अध्यक्ष धनबहादुर पौडेलले जानकारी दिनुभयो । त्यस्तै एकिकरण सभामा दुई सहकारी संस्था विच भएका गतिविधि तथा संस्थामा रहेको कुल आर्थिक गतिविधिको बारेमा पनि जानकारी गराइएको थियो । दुई सहकारीको आर्थिक गतिविधि साबिक गैडाकोट साकोसका उपाध्यक्ष देवराज पौडेलले गर्नुभएको थियो । सहकारीको विकासले नै ग्रामिण क्षेत्रमा रहेका जनताको विकास हुने हुदा पहिला सहकारी स्थापना गरि सहकारी विकास गर्नु पर्ने अधिकासं वक्ताले बताएका थिए । आयोजित एकिकरण कार्यक्रममा सासंद कृष्णप्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा स्वाभिमान साकोसका अध्यक्ष पोषण सुवेदी , गैडाकोट साकोसका उपाध्यक्ष देवराज पौडेल लगायतको उपस्थीति रहेको थियो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्