27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 01:35

TRENDING .

एलडीयो आफै खोलामा आएपछी

- Advertisement -

खगराज सापकोटा
मंसीर २५
नवलपरासीमा केही दिन अघिमात्र आएका स्थानीय विकास अधिकारी जिव लाल भुषालले नदिजन्य पदार्थको अबैध निकासी रोक्ने अभियान सुरु गरेका छन् । केरुङगे खोलामा भुषाल आफै उपस्थित भएर अवैध निकासी र उत्खनन गरीरहेका साधन शनिबार नियन्त्रणमा लिएका छन् । ‘म जिल्लामा आउने बित्तिकै सबैको गुनासो अबैध खोलाजन्य पदार्थको चोरी निकासी भन्ने आयो , त्यसैले आफै सहभागी भएर यो अभियानमा लागेको छु ’ भुषालले भने । शनिबार मात्रै ३ वटा जेसीभी , २३ ओटा ट्रिपर र ५ ओटा ट्याकटर नियन्त्रणमा लिएको छ । बन कर्मचारी , प्रहरी , प्रशासन र जिविसको संयुक्त टोलीले विदाको दिन पनी विहानै खोलामा आएर अवैध भण्डारण गरीएका गिट्टी , वालुवा समेत नियन्त्रणमा लिएको छ । स्थानीय विकास अधिकारी भुषालले आफुले कुनै पनि भनसुनमा अवैधकाममा सम्लग्न लाई नछाड्ने चेतावनी दिएका छन् । यस्लाई अभियानकै भरमा जिल्लाकै सबै खोलामा जाने र छिटो भन्दा छिटो खोलाको ठेक्का प्रकृयामा लैजाने समेत बताईएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्