मंसिर-२५, रौतहट–वीरगंजबाट नारायणघाटतर्फ आउँदै गरेको यात्रुवहाक बस दुर्घटना भएको छ। शनिबार विहान बाराको आधाभार जंगलमा बस दुर्घटना हुँदा चालकसहित चारजनाको मृत्यु भएको मध्यमाञ्चल ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र मैनालीले जानकारी दिए।
बीरगंजबाट यात्रु लिएर अाउँदै गरेकाे ना ६ ख ६८५४ नम्बरकाे यात्रु वहाक बस र काठमाडाैंबाट पतलैया जाँदै गरेकाे बा१२ च ८२९०नम्बरकाे कार यसअापसमा ठाेक्किएका थिए। दुर्घटनामा कारमा सवारी चारै जनाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।