27 C
Kathmandu
Wednesday, September 23, 2020
2020 Sep 23, Wednesday 08:53

TRENDING .

सवारी दुर्घटना, चार जनाको मृत्यु

- Advertisement -

मंसिर-२५, रौतहट–वीरगंजबाट नारायणघाटतर्फ आउँदै गरेको  यात्रुवहाक बस दुर्घटना भएको छ। शनिबार विहान  बाराको आधाभार जंगलमा बस दुर्घटना हुँदा चालकसहित चारजनाको मृत्यु भएको मध्यमाञ्चल ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र मैनालीले जानकारी दिए।

बीरगंजबाट यात्रु लिएर अाउँदै गरेकाे ना ६ ख ६८५४  नम्बरकाे  यात्रु वहाक बस र काठमाडाैंबाट पतलैया जाँदै गरेकाे बा१२ च  ८२९०नम्बरकाे कार यसअापसमा ठाेक्किएका थिए। दुर्घटनामा कारमा सवारी चारै जनाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्