27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 08:34

TRENDING .

नवलपरासीमा श्रीमानले चलाएको टयाक्टरबाट खस्दा श्रीमतीको मृत्यु

- Advertisement -

नवलपरासी, मंसीर-२५ मंसीर, नवलपरासीको मध्यविन्दु नगरपालिका  ९ चोरमारा झ्यालबास सडक खण्डमा श्रीमानले चलाएको ट्याक्टरबाट खसेर श्रीमतीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीले दिएको जानकारी अनुसार शुक्रबार राती चोरमारा तर्फ आउदै गरेको लु २ त १२ २३ नम्बरको ट्याक्टरबाट खसेर मध्यविन्दु नगरपालिका ७ बस्ने वर्ष ४८ कि सुनही महतोको ज्यान गएको हो ।
ट्याक्टर चालक सुकाराम महतोले चलाएको ट्याक्टरबाट खसेर गम्भिर घाईते निजकी श्रीमती सुनही महत्तोको मध्यविन्दु सामुदायिक स्मृति अस्पताल डण्डामा उपचारको क्रममा ज्यान गएको हो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्